रहेनन् एमाले उपाध्यक्ष सुवास नेम्बाङ

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । अहिले उनको पार्थिव शरीर शिक्षण अस्पतालमा छ । निधनको खबरपछि शिर्षथ नेताहरु शिक्षण अस्पताल पुगेका छन् । नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार