प्रहरीद्वारा अवैध गाँजा बरामद गरी नष्ट 

बिराटनगर । प्रहरीको अप्रेशनको क्रममा बरामद गरिएको लागु पदार्थ गाँजा तथा कृतिम लागु औषध एम्पुल प्रहरीले असोज २१ गते नष्ट गरेको छ ।
जिल्ला अदालत मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको प्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको हो । विराटनगर महानगरपालिका वडा नं.-१३ स्थित सिंघिया खोला छेउमा कुल ५४२.३३ केजी गाँजा आगो लगाएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार