प्रदेश प्रमुख खापुङ्द्वारा कार्कीलाई मुख्यमन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा शनिबार कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार