माघ २०, झापा (से.स.) । साथी बहुउद्देश्य सहकारी माघ २३ गते आइतवारबाट सुभारम्भ हुने भएको छ ।
‘हामी सबैको आर्थिक समृद्धिको सहयोगी सारथी, तपाइँ हाम्रंो सहकारी साथी बहुउद्देश्य सहकारी’ नारा लिएका सहकारी सञ्चालनमा ल्याउन लागेको सहकारी सञ्चालक अध्यक्ष देवी बहादुर निङलेकु ‘प्रताप’ जानकारी दिनु भएको छ ।
शिवसताक्षी नपा १, धरम्पुर झापामा कार्यालय रहने बताइएको छ । सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गर्न सामुहिक प्रयास स्वरुप सुरुवात गर्न लागेको बताइएको छ । साथै शेयर सदस्य तथा बचत सदस्य बनिदिनको लागि आह्वान पनि गरेको छ । ०


305 पटक हेरिएको 









