पथरी । मोरङको पथरी शनिश्चरेमा लैंगिक भूमिका र महिलावादी क्षमता अभिवृद्धि सम्वन्धित ३ दिने तालिम आजबाट सुरु भएको छ ।
महिला महासंघ पथरी शनिश्चरे नगरको आयोजनामा तालिम आजबाट १० गतेसम्म सञ्चालन हुनेछ । सो कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, खेलकुद तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


98 पटक हेरिएको 












