तीन विधेयक प्रमाणीकरण

बिराटनगर  । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभा वैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

पुष २२ गते “स्थानीय सरकारी सेवाको गठन, सन्चालन र सेवाका सर्तहरूका सम्बन्धमा बनेको विधेयक, २०८०” र “कोशी प्रदेश सामयिक राजश्व संकलनसम्बन्धी विधेयक, २०८०” नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार