कपडा, सिरक र चप्पल वितरण

पथरी ।  मोरङ्को पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्लेले पथरी शनिश्चरे वडा नं. ५ का अति विपन्नहरुलाई न्यानो कपडा, सिरक र चप्पल वितरण गरेकी छिन् ।
आज वडा नं. ५ का १२ जना ऋषिदेव वस्तीका विपन्न बाल बालिकाहरुलाई न्यानो कपडा, चप्पल, सिरक वितरण गरिएको हो ।  गणेश ऋषिदेव र सियानी ऋषिदेवलाई एक–एक थान सिरक वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार