चन्द्र किरातेश्वरले स्काउट दिवस मनायो

किराँती चोक । मोरङको पथरी शनिश्चरे ७ मा अवस्थित चन्द्र किरातेश्वर माध्यमिक बिद्यालयले शुक्रबार स्काउट दिवस मनाएको छ ।

र्‍यालीबाट सुरु भएको कार्यक्रम हाजिरी जवाफ प्रतियोगिता र चित्रकला प्रतियोगितासमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार