नगरपालिकाले गर्‍यो अर्धवार्षिक समीक्षा 

पथरी । आर्थिक वर्ष २०८०/०८१ को अर्ध वार्षिक समीक्षा पथरी शनिश्चरे नगरपालिकाले गरेको छ ।

सोमबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा शाखा प्रमुख पिताम्वर वस्ती, वडा अध्यक्षहरु, वडा सचिव, कार्यपालिका सदस्य र नगरका शाखा प्रमुखहरूले समीक्षा गरेका हुन् । समीक्षा कार्यक्रममा वडाध्यक्ष/वडा सचिव र शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार