नागरिक आवास सृजना कार्यक्रम

कीर्तिपुर। पथरी शनिश्चरे नगरपालिकाद्वारा विपन्न नागरिक आवास सृजना कार्यक्रम अन्तर्गत नगरका तीन वटा वडाको घरको वस्तु स्थितिबारे अवलोकन गरिएको छ ।

आज वडा नं. ६, ७ र १० को वडावासीको घरको वस्तु स्थितिबारे अवलोकन गरिएको हो । अवलोकनमा नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राई, प्राविधिक रन्जित राजवंशी र तीन वटै वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार