मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं.-७ बाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउलाई प्रहरीले प्रक्राउ गरेको छ ।

प्रदेश १-०२-०४४ प ७०२९ नम्बरको अपाची मोटरसाईकल र को १८ प ८८६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चोरीमा संलग्न भारत विहार राज्य निरगन्ज वडा नं.-६ बस्ने दुई जना व्यक्ति पक्राउ परेका हुन् । वर्ष २०  का साजिद रजा र बर्ष २८ का एहसान सेखलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार