सहकारी शिक्षा तालिम

पथरी । शनिश्चरे नगरपालिका, सहकारी शाखाकोे आयोजनामा १ दिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।
नगरको नियमित क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाहरुका सेयर सदस्यहरुका लागि १ दिने पूर्व सहकारी शिक्षा तालिम दिइएको हो । नगरको भौतिक विकास समिति संयोजक एवं वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको तालिम जिल्ला वचत संघ बेलबारीका उपाध्यक्ष एकराज निरौलाले सहजीकरण गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार