काठमाडौ । नेपाल पत्रकार महासंघले शुध्दिकरणका नाममा मधेशी पत्रकारलाई मात्र सदस्यताबाट बञ्चित गराइ एक तर्फिरूपमा जारी गरेकाे सदस्यता नामावली प्रेस मञ्च नेपाललाई स्विकार्य नहुने बताएको छ ।
आज विहान ८ः३० बजे मञ्चले चेतावनी स्वरूप पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको मञ्चका कार्यवहाक अध्यक्ष मनोज यादवले बताए ।


93 पटक हेरिएको 











