पथरी । मोरङको पथरी शनिश्चर वडा नं. १ ले डेंगु रोग नियन्त्रण विषयमा अन्तरक्रिया आज कार्यक्रम गरेको छ ।
अन्तरक्रिया पश्चात आगामी साउन १८ गते शुक्ररबार विहान ७ बजे गोरखा डिपार्टमेन्ट अगाडि भेला भई सर्च एण्ड डिस्ट्रोयको अभियान सुरु गरिने वडा अध्यक्ष भीम राईले जानकारी दिए। सो अन्तरक्रिया कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


100 पटक हेरिएको 




