याक्थुङको एजेन्डालाई जिताउन ३१ सस्थाको आग्रह

पथरी । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचननको सन्दर्भलाई लिएर ३१ संघसंगठनले सामुहिक आग्रह गरेको छ । संयुक्त बिज्ञप्ती जारी गर्दै सामुदायिक १२ एजेन्डालाई सहयोग गर्ने दललाई जिताउन अपिल गरेको हो । याक्थुङको भुमि अधिकार, लिम्बु भाषा शिक्षक दरबन्दी, लिम्बु भाषालाई प्रादेशिक कामकाजको हुनुपर्नेलगायत एजेन्डाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार