मोरङ । जिल्लाको विराटनगर महानगरपालिका-३ खारजी चौक स्थितमा करेन्ट लागेर स्थानीय ४२ बर्षीय सन्तोष कार्कीको मृत्यु भएको छ ।
हिजो अपरान्ह बिराटश्री होस्टलका संचालक कार्कीले वेल्डिङ गर्नको लागि फलामको पाईप तान्ने क्रममा पाईपले हाईटेन्सन लाईनको तारमा अचानक छुन पुग्दा घाईते भएका कार्कीको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको थियो ।


137 पटक हेरिएको 












