पथरी शनिश्चरे गोल्ड कपमा कुन कुन टिम सहभागी हुदैछ ?

पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्ड कप २०८१ असोज ५ गते शनिवारदेखि हुने भएको छ ।
आज आयोजक पथरी ११ फुटबल क्लवले पत्रकार सम्मेलन गरी गोल्डकप वारे जानकारी दिएको हो। असोज ५ गते इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङ र पाँचथर क्लब, ६ गते झापा फुटबल क्लव झापा र धरान सिटि फुटबल क्लब , ७ गते U K F C भारत र संकटा क्लब काठमाडौ , ८ गते ब्रिगेट वोइज क्लब काठमाडौं र सहलेश युबा क्लब सिरहा वीच खेल हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार