जसपा नेपाल संखुवासभामा सिताराम तिमल्सिना

संखुवासभा । ‘जनतासँग जसपा नेपाल अभियान’ को क्रममा जनता समाजवादी पार्टी, नेपाल संखुवासभाको जिल्ला समिति आज पुनर्गठन भएको छ ।

सिताराम तिमल्सिनाको अध्यक्षतामा गठित जिल्ला समितिकाे उपाध्यक्षमा किशोर राई, सचिवमा पूर्ण शेर्पा लगायत ३९ सदस्यीय समिति गठन भएको हो। जसपा नेपाल प्रदेश १ का अध्यक्ष दिपक याक्खाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय ध्रुब राई, मुना राई र शेर्पालुङ राष्ट्रिय समिति प्रदेश १ का संयोजक नोर्बु शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार