बन्ने भयो, किरात युमा माङ्हिम

पथरी । पथरी शनिश्चरे वडा नं. १० शिविर डाँडामा किरात युमा माङ्हिम बन्ने भएको छ ।
आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा किरात युमा माङ्हिमको शिलान्यास भएसंगै माङ्हिम बन्ने भएको हो । ९५ औं समाज सुधार दिवस मूल समारोह समितिले सो किरात युमा माङ्हिमको निर्माण गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार