दुधे(झापा)। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइलनमा प्रवेश गरेको छ ।
एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज भएको खेलमा आर्मीले पोखरा एफसीलाई ६ –० गोल अन्तरले जित्यो । फराकिलो जित निकालेको आर्मी यो जितसङ्गै सेमिफाइनलमा प्रवेश गरेको छ।


21 पटक हेरिएको 












