याक्थुङ (लिम्बू) थरगत सयङको छकलीटार भेलाको निर्णयहरू

भूमि अधिकारको लागि लामो समयदेखि संघर्षरत याक्थुङ (लिम्बू) थरगतहरूको २०७८ मंसिर १७ र १८ गते वसेको भेला तथा बैठकले गरेको निर्णयहरु सार्वजनिक गरेका छ । याक्थुङ (लिम्बू) थरगत सहजीकरण समूहका संयोजक नन्द कन्दङवाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै छकलीटार बैठकको निर्णयहरूको साराश सार्वजनिक गरिएको बताइएको छ । । ११५...