पथरी । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मोरङले आइतबार नेपाल तामाङ घेदुङ को ६७ औ स्थापना दिवस मनाएको छ ।...
पथरी । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मोरङले आइतबार नेपाल तामाङ घेदुङ को ६७ औ स्थापना दिवस मनाएको छ ।...
धनकुटा । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रदर्शनी, एभोकाडो एवम् ५ औं धनकुटा महोत्सवको तयारी पूरा भएको छ । महोत्सव आयोजक धनकुटा उद्योग वाणिज्य संघले आज धनकुटामा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवमा थप २ वटा स्टल थपिए...
माङसेबुङ(इलाम) । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण कार्यक्रममा बुधबार मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले दीप प्रज्वलन गरी सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवाको सुरु गरेका छन् । माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत बुधबार (आज)...
पथरी । किरात राई यायोक्खा नगर समिति पथरीशनिश्चरेले प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ ५०८३ नव वर्ष धुमधामका साथ मनाएको छ । आइतबार पथरीशनिश्चरे १ मा अवस्थित साकेला थानमा आयोजित यले नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा माघे संक्रान्ति कार्यक्रम गरि मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम...
विराटनगर । शुक्रबारदेखि स्वस्थानी ब्रतकथाको पूजा आराधनादेखि सुरू भएको छ। पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घररमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। सो अवसरमासाँखुको शालीनदीमा स्वस्थानीमा विशेष मे...
माघ २१, सुनसरी (से.स.) । प्रदेश नं. १ नामाङ्कन ‘लिम्बवान–किरात’ राख्नु पर्ने यदी नराखिएमा सशक्त आन्दोलन गर्ने निर्णय गर्दै ‘लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समिति’को बैठक आज शुक्रवार धरानमा सम्पन्न भएको छ । चुम्लुङहिम धरानमा सम्पन्न संयुक्त सङ्घर्ष समितिको बैठकले पटक पटक मागहरु लिएर आन्दोलन भइरहेको ऐतिहासिक पृष्ठभूम...
ओमिक्रोन भेरियन्ट सम्बन्धी जानकारीः ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो? ओमिक्रोन भेरियन्ट #COVID19 को सबैभन्दा पछिल्लो भेरियन्ट हो। यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ। के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक छ? यो भेरियन्ट देखापरेको मुलुकहरूमा संक्रमण दर ह...
काठमाडौँ, पुस ३० । दी भ्वाइस किड्सकाे उत्कृष्ट १६ मा पुगेकी झापाकी रुक्साना लिम्बुलाई जिताउन देश विदेशमा अभियानहरू तीव्र भएका छन् । आठ वर्षीया लिम्बुका लागि नेपाल लगायत विभिन्न ठाउँहरूमा रुक्साना लिम्बु जिताउ अभियान सञ्चालन भइरहेका छन् । रुक्साना लिम्बुसँगै अन्य १५ बाल प्रतिस्पर्धहरू उत्कृष्ट ८ मा स्थान सुरक्षित गर्...
भूमि अधिकारको लागि लामो समयदेखि संघर्षरत याक्थुङ (लिम्बू) थरगतहरूको २०७८ मंसिर १७ र १८ गते वसेको भेला तथा बैठकले गरेको निर्णयहरु सार्वजनिक गरेका छ । याक्थुङ (लिम्बू) थरगत सहजीकरण समूहका संयोजक नन्द कन्दङवाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै छकलीटार बैठकको निर्णयहरूको साराश सार्वजनिक गरिएको बताइएको छ । । ११५...