आगामी मार्च पचिसदेखि सताईस गतेसम्म युकेमा अवस्थित एक बिश्वबिद्यालयमा नेपाली विद्यार्थीले प्रेसिडेन्ट पदमा उम्मेदवारी दिएका छन् । युनिभर्सिटि अफ द वेस्ट अफ स्कटल्यान्डमा नेपाली विद्यार्थी गुमानसिङ (शेरिहाङ) लिङदेनले प्रेसिडेन्ट पदमा उम्मेदवार दिएका हुन् । करिब पचिस हजार बिद्यार्थी रहेको विश्वबिध्यालयमा हरेक दुई बर्...






