अन्तर स्कूल महिला त्रिकेट प्रतियोगिताः उपाधि जहदालाई

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि सोमबार लक्ष्मी स्कूल जहदाले जितेको छ । विराटनगरको महेन्द्र स्कूललाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा भएको प्रतियोगितामा टस जितेर ब्या...