बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर ११ बाट अबैध सामाग्री बिहीवार बरामद गरेको छ । भन्सार छलि चोरी तस्करी गरी ल्याएको अन्दाजी १ लाख बराबरको लत्ताकपडा प्रहरीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाएको छ ।...