अवैध सामान बरामद

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर ११ बाट अबैध सामाग्री बिहीवार बरामद गरेको छ ।

भन्सार छलि चोरी तस्करी गरी ल्याएको अन्दाजी १ लाख बराबरको लत्ताकपडा प्रहरीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार