पथरी । मोरङको पथरी शनिश्चरेमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप–२०८३ आजदेखि सुरु हुदैछ । क्लबका सचिब केशब राईका अनुसार पथरी रंगशालामा जाँते मोडमा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक पथरी ११ फुटबल क्लब र भारतको युकेएफसीबिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरूसहित भारतको एक ...






