आजदेखि प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप

बोक्रेचोक (मोरङ)। मोरङको पथरी शनिश्चरे नगरपालिका–२, कालापानीमा आयोजना हुने प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप फुटबल प्रतियोगिताको खेल आजदेखि सुरू हुदैछ । समूह ‘ए’ अन्तर्गत जलथल फुटबल क्लब र चिल्ड्रेन हार्ट फुटबल एकेडेमीबीच उद्घाटन खेल भइ प्रतियोगिता सुरू हुने भएको हो । कालापानी युनाइटेड क्लबको आयोजनामा सञ्चालन हुने ...