विराटनगर । आज प्रदेश १ मा नयाँ सरकार बन्दै छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन् । प्रदेश प्रमुखले गत पुस १७ गते सरकार बनाउन दलहरुलाई आह्वान गरेका थिए । कस्को कति सासंद ? ९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका ...






