तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको छ । शुक्रबार साँझमा भएको आगलागीबाट १४ वटा घर जलेको हो । आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले दिएको जानकारी अनुसार साँझबाट आगलागी भइरहेको छ भने आगो निभाउने प्रयास सफल हुन सकेको छैन । सुख्खाग्रस्त क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको पालिका ...






