माङ्सेबुङ(इलाम) । १६ औं संस्करणको आत्मानन्द कपको फाइनलमा घरेलु टिम माङ्सेबुङ प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब मोरङलाई २-१ गोलले पराजित गर्दै माङसेबुङ उपाधिको दावेदार बन्यो । घरेलु मैदानमा दर्शनको साथ पाएको माङसेबुङको जितमा गौरव धिमाल र सक्सेस राईले एक/एक गोलको गरे । सिरिजंगाका लागि पारस...






