आत्मानन्द गोल्ड कप: आयोजकलाई हराउँदै दमक अन्तिम चारमा

माङसेबुङ (इलाम) । दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा आयोजक (युथ अफ माङसेबुङ) इलाममाथि ४–१ को सानदार जित निकाल्दै राष्ट्रिय खेल...