काठमाडौं । २०७४ सालको चैत २ गते प्रतिनिधि सभाको उपसभामुखको पदमा हारेकी नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छन् । सत्ता पक्षीय दलको १४८ मत ल्याएर भुषाल विजयी हुँदा एमालेका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, ने...






