पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेल किर्तिपुर सात बाघले आफ्नो पोल्टामा पारेको छ । आइतबार रोयल किङ माथि ३ विकेटको जित निकाल्दै दोस्रो पटक उपाधि माथि कब्जा जमाएको हो । टस जितेर व्याटिङ गरेको रोयलले सात बाघलाई १०७ रनको लक्ष्य दिएको थियो । २० ओभरमा ९ विकेट गुमाएर १०...






