पथरी । मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले एक डेढ बर्षमा सुकुम्बाासी समस्या एकपटक लागि समस्या समाधान हुने दाबी गरेका छन् ।मंगलबार सिरिजङ्गा स्मृति धार्मिक वन समिति पथरी शनिश्चरेमा चासोक तङ्नामको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सुकुम्बासी...






