औसधिसहित १ जना कुशल चोकबाट पक्राउ

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका ४ कुशल चौकबाट नियन्त्रीत औषधिसहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय सरोज श्रेष्ठ रहेका छन् । शनिवार राति ९ बजे अस्थाई प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ट्रामाडोल ७२४ चक्की र डिकोलिक ४८० चक्की सहित घरैबाट पक्राउ गरेको हो । इलाक...