करेन्ट लागेर महिलाको मृत्यु

झापा । जिल्लाको कन्काई नगरपालिका-२ मा करेन्ट लागेर १ जना महिलाको मृत्यु भएको छ । आइतबार बेलुका साढे ६ बजे आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी २३ बर्षीय मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुरु...