विराटनगर । सत्तारुढ जनता समाजबादी पार्टी नेपाल प्रदेश समितिले कोशी प्रदेशको नामाकरण किमार्थ स्वीकार नगर्ने जनाएको छ। बुधबार प्रदेश सभाले दुई तिहाई भन्दा बढी मतले कोशी प्रदेशको नामाकरण टुंगाएपछि जसपाले विज्ञप्ती जारी गर्दै रोष प्रकट गरेको हो । उत्पीडित राष्ट्रियताहरूले सदियौंदेखि उठाउँदै आएको पहिचानको मुद्दालाई सम्बोधन...






