पथरी। किराँत राई पत्रकार संघ मोरङको चौथो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरीमा किराँत राई पत्रकार संघको चौथो अधिवेशनले पुनः विजय खम्बूको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिमा एक जना पुरुष र एक जना महिला गरी दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको...






