कुशल चोकस्थित प्रहरी चौकीमा कम्पाउण्ड बन्दै

हसन्दह । अस्थायी प्रहरी चौकी (पथरी शनिश्चरे-४ कुशल चोक)मा कम्पाउण्ड निर्माण गरिने भएको छ । कोशी प्रदेश सरकारले कम्पाउण्ड निर्माणका निम्ति ८ लाख विनियोजन गरेपछि  फलामेद्वारसहितको कम्पाउण्ड निर्माण हुने भएको हो । शुक्रबार पथरी शनिश्चरे वडा नम्बर ४ का वडाध्यक्ष लोक किरण न्यौपानेसहित स्थानीय समाजसेवी एवम् सरोकारवालाहरुक...