दमक(झापा) किरात लिम्बू/याक्थुङ समुदायले आइतवार विभिन्न कार्यक्रम गरि बृहत सांस्कृतिक कार्यक्रम सहित येले तङबे र कक्फेक्वा तङनाम-५०८३ मनाएको छ । माघ १ गते आइतवार झापाको कमल गाउँपालिका वडा न. ५ सिम्लेमा मुन्धुम्यकमा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ फियाकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको ह...






