पथरी । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै इलामको दुई पालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । विहीबार माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । प्रदर्शनकारीले कोशी प्रदेश विरुद्ध नारा लगाउँदै कोशी प्रदेश लेखिएको लेटरप्याड र स्टामसमेत जलाएका छन् । प्रदेश नम्बर १ पुनः नामकरण समितिको अगुवा...






