बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार मन्त्रिपरिषद् बिस्तार गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् बिस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले पद ...






