खापुङद्धारा गनगाईलाई सपथ ग्रहण

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईलाई शपथग्रहण गराएका छन् । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको प...