गाँजा सहित १ जना पक्राउ

सुनसरी । जिल्लाको हरिनगरा गाउँपालिका- ६ स्थितबाट अवैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्र.१-०४-००१ त १२६० नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच ...