पथरी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत मोरङ जिल्लास्तरीय बुद्धिचाल खेलाडी छनोट प्रतियोगिताको चार चरणका खेल सम्पन्न भएका छन् । महिलातर्फ उर्लाबारीस्थित शिशु शिक्षा सदन स्कुलकी नुमा लिम्बूले चारै चरणमा शतप्रतिशत जित हासिल गर्दै प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि छनोट हुन सफल भएकी छन् । त्यसैगरी, एक हार...






