डस्ना र सिरानी वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ ले छुट्याएको अपाङ्ग लक्षित कार्यक्रमको बजेटबाट डस्ना र सिरानी वितरण गरेको छ । बुधबार पाथीभरा अपाङ्ग मिलीजुली समूहको आयोजनामा वडा परिसरमा अपाङ्ग लक्षित कार्यक्रम सञ्चालन गरी वडाका वडावासीलाई डस्ना र सिरानी वितरण गरेको हो । वडा अध्यक्ष विजय लिम्बु, वडा सचिव जितबहादुर लि...