पथरी । मोरङको पथरी शनिश्चरेमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप–२०८३ को ट्रफी सार्वजनिक गरिएको छ। शुक्रबारआयोजक पथरी ११ फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरिएको हो । दुई हातभित्र गोलको प्रतीक रहेको ट्रफी बनाउन डेढ लाख बढी लागेको क्लबका सचिब केशब राईले जानकारी गराए । पथरी शनिश्चर...






