काकडभिट्टा (झापा) । जिल्लाको मेचीनगर नगरपालिका–७ भान्सा खोला (चेरीगाउँ) क्षेत्रमा प्रहरीले मानव कंकाल फेला पारेको छ। अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले उत्खनन गर्दा मानव आकृति देखिने कंकाल फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार ललितपुरको साविक महाङकाल गाउँपालिका–१ स्थायी घर ...






