दोहलु(शनिश्चरे)। पथरी शनिश्चरे वडा नं. ८ दोहलु शुक्रबारे मार्ग (मंगलबारे–शुक्रबारे) सरसफाई कार्यक्रम गरिएको छ । वडा कार्यालयद्वारा आयोजना गरिएको सरसफाइ कार्यक्रममा वडाका युवा तथा महिलाहरूको उपस्थिति रहेको थियो । वडा कार्यालयले यसअघि नै वडाभित्रका सबै बाटोहरुमा पर्ने आफ्नो घर अगाडिको बाटो क्षेत्रभित्र रहेका झाडी, बु...






